VBA Programming Project in Nepali - 03(नेपालीमा सिक्नुहोस् VBA प्रोग्रामिङ गर्न ...)
प्रोग्रमिङ गर्न जान्दै नजान्ने साथीहरूले आफ्नो मेहनतले प्रोग्रामिङ गर्न सिक्ने अवसर प्राप्त होस् भन्ने उध्येश्यले यो सिरिज शुरू गरिएको हो । प्रोग्रामिङको सबै भन्दा सजिलोको साथै structures, terminologies, loops र interface समेट्ने भएकोले यो सिरिजको शुरूआत VBA बाट गर्न लागिएको हो । यो सिरिजमा VBA लाइ अत्यन्तै साधारणबाट शुरू गरेर दक्षतासम्म पुर्याउने लक्ष भएकोले यस सिरिजमा धेरैवटा भिडियो हुन सक्छन् र केही समय पनि लाग्न सक्छ । त्यसैले साथीहरूलाइ धैर्यपुर्वक अघि बढ्न हुन अनुरोध गर्दछु । धैर्यताको फल अवश्य मिठो हुनेछ । यो सिरिज सकिँदा तपाइँ एक कुशल Programmer बनिसक्नु भएको हुनेछ भन्ने मेरो विस्वास हो । यो VBA Programming Series को परिचयात्मक भिडियो भएकोले यसमा सिरिजको अन्त्यमा बनाइने चारवटा प्रोजेक्ट हरूको सामान्य परिचय दिइएको छ । तपाइसँग पर्याप्त समय छैन तर यी प्रोजेक्टहरू प्रयोग गर्न चाहनुहुन्छ भने तल दिइएका लिंकहरूमा क्लिक गरेर डाउनलोड गर्न र प्रयोग गर्न सक्नुहुनेछ । यो सिरिज र यो च्यानलमा भएका अन्य सिरिज तथा भिडियोहरू तपाइँलाइ कस्तो लाग्यो ? कमेन्टमा प्रतिक्रिया दिनु भए मलाइ आफ्ना गल्तीहरू सच्याउने अवसर मिल्नेछ । तपाइँ च्यानलमा नयाँ हुनुहुन्छ भने मेरो च्यानललाइ Subscribe गरी All बटनलाइ Click गर्नु भयो भने मैले राखेका प्रत्येक भिडियोको नोटिफिकेसन तपाइँले पाउनुहुनेछ । Attendance Card Project: https://drive.google.com/file/d/1jn_h9rU_XJg8bx3siNUuZ_FY0SaZP0Ys/view?usp=sharing Attendance Register Project: https://drive.google.com/file/d/1AKWYLLqgBPthdrl0gOwNiaG-q4G7YxgM/view?usp=sharing ID Card Project: https://drive.google.com/file/d/1Ix5wYIAraThCmW1x7dkoFlw7vp5jgIbJ/view?usp=sharing Lucky Draw Project: https://drive.google.com/file/d/1BaBFxWcCQw9nV1Dm9DQvaWR-ZbuX7rIe/view?usp=sharing